• Saturday 24th of October 2026

गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने


  • धनकुटा खबर
  • .

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने भएका छन् ।

नयाँबानेश्वरमा बसेको विपक्षी दलहरुको बैठकले संसद बैठकमा गृहमन्त्रीलाई बोल्न दिने निर्णय गरेका हुन् ।बैठकमा सहभागी राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्रीलाई बोल्न दिने निर्णय भएको जानकारी दिए । उनले गृहमन्त्रीले बोलेपछि विपक्षीको तर्फबाट नेपाली कांग्रेसले सभामुखसँग बोल्न समय माग्ने जानकारी दिए ।

प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖