• Saturday 24th of October 2026

एमाले बाजुराको आठौ जिल्ला अधिबेसनको मतगणना सूरु


  • धनकुटा खबर
  • .

बाजुरा । नेकपा एमाले बाजुराको आठौ जिल्ला अधिबेसनको मतगणना सूरु भएकाे छ । आईतबार विहान सात बजेबाट सुरु भएको मतदान साढे १२ बजे सम्पन्न भएको थियाे ।

जम्मा ४ सय ३९ मतदाता प्रतिनिधि रहेकोमा ४ सय २५ मत खसेको मुख्य निर्वाचन अधिकृत तुला बहादुर थापाले बताएका छन ।
बिज्ञापन

जेठ १ गतेबाट सुरु भएको अधिबेशन ५ गतेसम्म सहमतिबाट नेतृत्व छान्ने प्रयास असफल भएपछि ६ गते विहानबाट प्यानल सहित दुई टिम बनाएर निर्बाचनमा होमीएका थिए ।

नेकपा एमाले जिल्ला कमिटी बाजुराको अधिबेशन निर्वाचन प्रकृयाबाट ४३ सदस्य निरबिरोध निर्वाचित भएका छन् । नेकपा एमालेको जिल्ला कमिटी ९० जनाको रहने छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖