• Saturday 24th of October 2026

भोलि देशभर सार्वजनिक बिदा


  • धनकुटा खबर
  • .

काठमाडौं- सरकारले भोलि देशभर सार्वजनिक बिदा दिने भएको छ । भोली जेठ १० गते बिहीबार बुद्धजयन्ती र उभौली पर्वको अवसरमा सार्वजनिक विदा दिन लागेको हो ।

सार्बजनिक बिदा भएसँगै भोलि बैंक, बीमा, नेप्से लगायत अन्य सम्पूर्ण प्रशासनिक क्षेत्र बन्द रहने भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖