• Saturday 24th of October 2026

देउवा भेट्न बुढानिलकण्ठ पुगे प्रधानमन्त्री


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुढानिलकण्ठ पुगेका छन् ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई भेट्न प्रधानमन्त्री दाहाल बुढानिलकण्ठ पुगेका हुन् ।

प्रधानमन्त्री दाहाल देउवाको स्वास्थ्य अवस्था बुझन पुगेको बताइएको छ । देउवा केहीदिन यता अस्वस्थ्य थिए । केहीबेरमा प्रमुख शीर्ष दलका नेताहरुबीच बैठक बस्दैछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖