• Sunday 25th of October 2026

प्रहरीका २२९ हवल्दार बन्ने भए वरिष्ठ हवल्दार


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रहरीका २२९ जना प्रहरी हवल्दारहरु वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस भएका छन् ।

बिहीबार साँझ बसेको बढुवा सिफारिस समितिको बैठकको निर्णय अनुसार उनीहरु वरिष्ठ हवल्दार पदमा बढुवाको लागि सिफारिस गरिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖