काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा शतक प्रहार गर्ने प्रत्येक नेपाली खेलाडीलाई वाइवाइले एक लाख प्रदान गर्ने घोषणा गरेको छ ।
वाइवाइले वेष्टइन्डिज र अमेरिकामा आइतबारदेखि सुरु हुने विश्वकपमा शतक प्रहार गर्ने नेपाली खेलाडीलाई एक लाख प्रदान गर्ने घोषणा गरेको हो ।
यस्तै प्रत्येक जितमा एक लाख ५० हजार र अर्धसतक प्रहार गर्ने नेपाली खेलाडीलाई ५० हजार रुपैयाँ प्रदान गर्ने जनाएको छ ।
प्रत्येक विकेटमा १५ हजार, हरेक छक्कामा १२ हजार, हरेक चौका ८ हजार र हरेक रनमा एक हजार रुपैयाँ वाइवाइले प्रदान गर्ने उल्लेख गरेको छ । नेपालले पहिलो खेल मंगलबार नेदरल्यान्डससंग मंगलबार खेल्नेछ । May be an image of 9 people and text that says ‘CG CAN वाइबाई हामी सवैकी मतम CRICKET विगत २० वर्ष देख नेपाली क्रिकेटको सहयात्री वाइ वाई २० ਰਾਜ यदसकपवमा वदस्प्णे नपाली किळेठ ficond Sec N타 NEF हरक जितमा रु 9,20 .9,00,000 000 नेपाली टिमले पाउनेड दरक सेन्चुरी रु .9,00,000 9,00, 000 हरक ह्ाफ संन्चुरी रु..0,000 000 रु 난ㅁ हरेक विकेट रु 000,ף हरेककक्का हरेक कक्का रु 92,000 हरक चौका रु.,000 हरेक रन रु. 9,000 वाइ वाइ र नेपाल क्रिकेट संघको ၃၀ वर्बे यात्रालाई निरन्तरता स्वरूप नेपाली किरकेठ संघलाई सेलाडी र किरकेटको विकासळो लाग वाइ वाइको तर्फबाट साथ शुभकामना।’
