• Tuesday 27th of October 2026

एमालेले बोलायो सचिवालय बैठक


  • धनकुटा खबर
  • .

काठमाडौंं, असार २४ । नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ ।

एमालेले ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा भोली दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएको हो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेताहरूको कार्यविभाजनलगायत विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖