• Tuesday 27th of October 2026

संसद्मा सबै देखियो अब नाँच हेर्न बाँकी छ :राप्रपा सांसद कार्की


  • धनकुटा खबर
  • .

काठमाडौं । राप्रपाकी सांसद रोशन कार्कीले प्राकृतिक विपत्तिका कारण नागरिक मरिरहँदा सरकार कुर्सी जोगाउन केन्द्रीत भएको टिप्पणी गरेकी छन् ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कार्कीले सरकार कुर्सी जोगाउने खेलमा लाग्दा सदन निक्कै रमाईलो भएको बताईन् ।

‘आजभोली यो सदन निक्कै रोचक भएको छ । रमाइलो भएको छ । कविता सुनिन्छ । गीत सुनिन्छ । मलाई लाग्छ । कुनै दिन यो सदनमा नाँच पनि हेर्न पाईएला’ उनले भनिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖