काठमाडौ । १८ महिनापछि ढल्यो प्रचण्ड नेतृत्वको सरकार ढलेको छ । आज उपस्थित २ सय ५८ सांसद मध्ये विश्वासको पक्षमा ६३, विपक्षमा १९४ र तटस्थमा १ मत परेको थियो ।