• Wednesday 28th of October 2026

जसपा परित्याग गरी नेता दनुवार लोसपा प्रवेश


  • धनकुटा खबर
  • .

काठमाडौं, ३० असार । जनता समाजवादी पार्टी (जसपा) नेपालका राजनीतिक समिति सदस्य विजयकुमार राय दनुवारले पार्टी परित्याग गरेका छन् ।

जसपा नेपाल परित्याग गरेका नेता दनुवार लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

उनलाई लोसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टी प्रवेश गराएका थिए । उनलाई अध्यक्ष ठाकुरले पार्टी सदस्यता प्रदान गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖