• Saturday 24th of October 2026

राष्ट्रिय सभागृह यसरी बन्यो जलमग्न


  • धनकुटा खबर
  • .

काठमाडौं, साउन ३ । भारी बर्षाका कारण काठमाडौंको राष्ट्रिय सभागृह परिसर जलमग्न भएको छ ।

पानी जमेपछि सभागृह परिसरमा जम्मा भएको पानी पम्पसेट लगाएर तानेर फालिएको छ ।

काठमाडौंमा मध्यम खालको वर्षा हुँदा पनि सभागृह जलमग्न हुने गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖