• Saturday 24th of October 2026

यसरी घरमाथि रूख ढलेपछि…


  • धनकुटा खबर
  • .

धनगढी । कैलालीको धनगढीमा एक घरमाथि रूख ढलेको छ।

आज (शुक्रबार) धनगढी उपमहानगरपालिका–११ का रबिन्द्र पन्तको घरमा रूख ढलेको हो।

घरमाथि रूख ढलेपछि नगरप्रहरीले ढलेको रुख काटेर सहयोग गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖