• Saturday 24th of October 2026

काठमाडौमा यसरी भयो दिनदहाडै चोरी


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका-८ मा सोमबार दिउँसो चोरी भएको छ ।

गैरीगाउँस्थित मदन भण्डारीको घरमा चोरी भएको हो ।

कोठाको ढोका फोडेर विभिन्न सुन तथा चाँदीका गरगहना र नगद २५ हजार रुपैयाँ गरी करिब ४ लाख ९९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖