• Thursday 8th of October 2026

रोहितको टिमले पहिले बलिङ गर्दै, रोहित बेन्चमा


  • धनकुटा खबर
  • .

काठमाडौं । क्यानडामा जारी ग्लोबल टी-२० लिगमा नेपाली कप्तान रोहित कुमार पौडेल आबद्ध टोरोन्टो नेसनलले पहिले बलिङ गर्दैछ ।

टोरोन्टोका कप्तान कोलिन मुनरोले बंग्ला टाईगर्सविरुद्ध टस जितेर बलिङ रोजेका हुन् ।

टाईगर्सविरुद्धको खेलमा नेपाली कप्तान रोहित भने बेन्चमा रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖