• Sunday 29th of November 2026

काठमाडौँ । आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङ्ग र हावाहुरीसहित भारी देखि धेरै...

न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि यी प्रदेशमा हुनेछ अति भारी वर्षा

न्युयोर्क । परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहका अवसरमा आयोजित विशेष रात्रिभोजमा सहभागी भएका छन्। न्युयोर्कमा जारी महासभाको...

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा  परराष्ट्रमन्त्री खनाल सहभागी

काठमाडाैं, ७ असोज । क्यालिफोर्नियामा बढ्दो सरोगेसी (भाडाको कोख) व्यवसायले आफ्ना सन्तान अमेरिकामा जन्मिएर अमेरिकी नागरिकता पाओस् भन्ने चाहने धनी चिनियाँ दम्पतीहरूलाई लोभ्याइरहेको छ।   ‘न्युयोर्क पोस्ट’ का...

अमेरिकी नागरिकता पाउन धनी चिनियाँ दम्पतीहरू सरोगेसीतर्फ आकर्षित

काठमाडाैं, ७ असाेज । वामन द्वादशी (भाद्रपद शुक्ल द्वादशी) भगवान् विष्णुको पाँचौँ अवतार वामन अवतारको प्राकट्य दिवसको रूपमा मनाइने एक महत्त्वपूर्ण धार्मिक पर्व हो।    श्रीमद्भागवत महापुराण...

वामन द्वादशीः भगवान् विष्णुको वामन अवतार भएकाे दिन

काठमाडौँ । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै न्यून चापीय क्षेत्र बङ्गालको...

देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

सञ्जय मिश्रा/रौतहट । मधेश प्रदेश संग जोडिएको भारतको बिहारस्थित औरंगाबाद जिल्लाबाट चोरीको घटनामा अनौठो मोड आएको छ। ओबरा थाना क्षेत्रको देवी नगरमा तीज पर्वको तयारी...

महिलाको आँसुले चोरको मन पग्लियो : भारु २० लाखका चोरी भएका गहना ढोकामै छाडेर फरार

तेहरान, ७ असोज । अमेरिकाले सैन्य दबाब कम गरी इरानी बन्दरगाहहरू माथि लगाएको नाकाबन्दी हटाए इरान सात दिनभित्रै होर्मुज जलसन्धि खुला गर्न तयार रहेको...

अमेरिकाले नाकाबन्दी हटाए ७ दिनभित्रै होर्मुज खुला गर्न इरान तयार

धनगढी, ७ असोज । कैलालीका छुट्टाछुट्टै स्थानमा मंगलबार दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार लम्कीचुहा नगरपालिका–४ गिधिनियाका ४० वर्षीय...

दुई जना मृत फेला

काभ्रेपलाञ्चोक, ७ असोज । सम्भावित भारी वर्षा र मनसुनजन्य विपद्‌लाई ध्यानमा राख्दै काभ्रेपलाञ्चोकका जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन सचेतना अभियान सुरु गरिएको छ। जल...

भारी वर्षाको जोखिमपछि काभ्रेमा उच्च सतर्कता: विद्यालय र सार्वजनिक स्थलमा माइकिङ गरी सचेत गराइँदै

काठमाडौं, ७ असोज । मनसुनी र पश्चिमी वायुको आंशिक प्रभावका साथै बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण काठमाडौंसहित देशभरको मौसम प्रभावित भएको छ।...

काठमाडौं सहित देशभर बिहानैदेखि वर्षा: असोज १२ सम्म भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology