• Sunday 29th of November 2026

सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिका–५ रेक्चामा फरुवाले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार असोज ६ गते बिहान...

फरुवाले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

रौतहट ६ असोज। भारत बिहारको जमुईमा नाबालिगमाथि भएको  दुर्व्यवहारको  भिडियो भाइरल प्रकरणमा प्रहरीले फरार आरोपीविरुद्ध कारबाही तीव्र पारेको छ। घटनाका मुख्य आरोपी नन्दन यादव र...

स्कुले बालिका माथि दुर्व्यवहार गर्ने मुख्य आरोपीलाई प्रहरीद्वारा गाेली हानी पक्राउ

रौतहट । माधवनारायण नगरपालिका–१ दिपहीका उमेश पासवानको साहुको खेतमा मल तथा विषादी छर्न जाने क्रममा रहस्यमय मृत्यु भएको छ। परिवारले साहु चन्देश्वर राय यादव र...

साहुको खेतमा मल–विषादी छर्न जाँदा उमेश पासवानको रहस्यमय मृत्यु

काठमाडौं, ६ असोज । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको...

अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले पार्टीको वर्तमान अवस्था, नेतृत्व र पुनर्गठनबारे फरक धारणा राखेका छन्। बैठकको...

एमाले पुनर्गठन मुद्दामा विष्णु ‘युर्टन’, शंकरले अडान छाडेनन्

काठमाडौं, ६ असोज । त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी हुँदा जलेर मृत्यु भएका चालक अर्जुन दोङ भएको खुलेको छ । रिद्धिसिद्धी यातायातको बा५ख ४२७४ नम्बरको...

त्रिपुरेश्वरमा बसभित्र जलेका अर्जुन दोङकाे दुईवटी श्रीमती, अर्काको लाइसेन्स बोकेर ड्राइभिङ

रौतहट, ६ असोज । भारतको उत्तर प्रदेशस्थित लखीमपुर खीरी जिल्लामा सामाजिक सञ्जालका लागि रिल्स बनाउने विषयमा भएको विवादले श्रीमान् को ज्यान गएको घटना सार्वजनिक...

रिल्स बनाउन रोक्दा : नवविवाहिताले दाजुभाइ बोलाएर श्रीमानको हत्या गराएको आरोप

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार भएको सवारी आगजनीको घटनामा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि भएको छ। ट्राफिक प्रहरीसँगको झडपपछि आक्रोशमा उनले आफूले चलाएको...

त्रिपुरेश्वर घटनामा मृत्यु हुने चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, प्रहरी अनुसन्धानबाट अर्काको लाइसेन्स प्रयोग गरेको खुल्यो

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलबार साँझ न्युयोर्क प्रस्थान गर्दैछन् । तर, यसपटक उनको विदेश भ्रमणको सुरुवात विगतका...

भोटेकोशी विपत्तिको शोकमा बिदाइको तामझाम नगर्ने बालेनको निर्णय, न गार्ड अफ अनर न रेड कार्पेट

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले घटेको छ ।...

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology