• Sunday 29th of November 2026

महोत्तरी । शरीर लकलक कामिरहेको छ । बोल्दा ओठ लरबराइरहेका छन । कपाल र दारी सेतै फुलेको छ ।जंगलको विचमा एउटा झुल टागीएको छ...

पारिवारिक तिरस्कारले घर छाडेका ८० बर्षिय वृद्ध धनुषाको जंगलमा अलपत्र

प्रेम र आकर्षण यस्ता दुई भावना हुन् जसमध्ये एकले जीवनलाई खुसीले भरिदिन्छ भने अर्को निराशा, उदासी र डिप्रेसनको कारण बन्न सक्छ । यस्तोमा यदि...

प्रेममा आकर्षण कसरी थाहा पाउने? यी १० संकेतले बताउनेछन् भिन्नता

एजेन्सी । मस्तिष्कलाई धेरै कुराले प्रभाव पार्छ, त्यसमा भोक र खाना पनि पर्छ । भोक लाग्दा दिमागलाई कसरी प्रभाव पार्छ ? भन्ने विषयमा केही...

भोकले दिमागलाई कसरी असर गर्छ ?

धनकुटा । धनकुटाको पाख्रिबासमा एक किशोरी बलात्कृत भएकी छिन् । नाबालिका किशोरीको बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाख्रिबास नगरपालिका–८ का...

धनकुटामा किशोरीको बलात्कार, आरोपमा ६७ बर्षिय एकजना पक्राउ

काठमाडौं । इन्टरनेट तथा सूचना प्रविधिको प्रयोग बढिरहँदा अभिभावकका लागि ‘डिजिटल सेफ्टी’ एक चुनौती बनिरहेको छ । इन्टरनेटमा पाइने अश्लील सामग्री, विभिन्न स्क्याम लगायतका...

कतै तपाईँका छोराछोरी अनलाइनमा अश्लील सामग्री हेर्दै त छैनन् ?

काठमाडौं । ८५ ग्राम पहेँलो धातुसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट चारजना पक्राउ परेका छन् । भन्सार छली लैजान लागेको सुनजस्तो देखिने धातुको ब्रासलेट...

८५ ग्राम पहेँलो धातुसहित एयरपोर्टबाट चारजना पक्राउ

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी रुपान्तरण अभियानअन्तर्गत काठमाडौंको बौद्धस्थित टुसालमा असक्त, असहाय र दृष्टिविहीनलाई राहत वितरण गरेको छ । हरितालिका तीजका अवसरमा माओवादी...

माओवादीले यसरी टुसालमा  बाँड्यो खाद्यान्न

ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गरी हतियार लुट्ने ७ जना पक्राउ परेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङले आज दिउँसो १ बजे सार्वजनिक गर्ने तयारी गरेको...

ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गरी हतियार लुट्ने ७ जना पक्राउ

काठमाडौं । उपचार खर्च अभाव हुँदा खोटाङकी १७ वर्षीया हेमा राईको मृत्यु भएको छ । बिरामी भएकी हेमालाई दुई वर्ष अगाडि परिवारले अस्पताल लादा...

उपचार खर्च अभाव हुँदा खोटाङकी १७ वर्षीया हेमा अस्ताइन्

पाँच वर्षीया छोरीसहित पोखराबाट एक महिला बेपत्ता भएकी छन । विगत दुइमहिनादेखि पोखरा –२२ पुम्दी भुम्दीकी २२ वर्षीया उमा बराल पाँच बर्षिय छोरी ऋषिका सहित...

पाँच बर्षिय छोरी सहित युवती बेपत्ता

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology