• Sunday 29th of November 2026

काठमाडौं । एसिया कप क्रिकेटमा भारतविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले पाँच विकेट गुमाएको छ । पाचौं विकेटका रुपमा नेपालले २९.५ ओभरमा आसिफ शेखलाई...

पांचौ विकेट :५८ रन बनाएर आउट भए आसिफ शेख

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगितामा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्, आसिफ शेख । उनले सोमबार भारतविरुद्घको खेलमा अर्धसतक बनाएका हुन्...

आसिफ शेखको ऐतिहासिक अर्धसतक

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिकरूपमा लिएको विश्वासको मतविरुद्धको सुनुवाइ हेर्दा हेर्दैमा परेको छ । सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको...

कोशी सरकार विरुद्धको मुद्दा ‘हेर्दा हेर्दै’ मा

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको भारतविरुद्धको खेलमा सोमबार नेपालले आफ्नो चौथो विकेट गुमाएको छ । चौथो विकेटका रुपमा नेपालका कुशल मल्ल पेभेलियन फर्किएका...

चौथो विकेट : दुई रनमै पेभेलियन फर्किए कुशल मल्ल

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको भारतविरुद्घको खेलमा सोमबार नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ । तेस्रो विकेटका रुपमा नेपालका कप्तान रोहित पौडेल पेभेलियन फर्किएका...

नेपालको तेस्रो विकेट : कप्तान रोहित पौडेलको क्याच भारतीय कप्तान रोहित शर्माले लिए

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिकरूपमा लिएको विश्वासको मतविरुद्ध सर्वोच्च अदालतमा चलिरहको मुद्दामा वरिष्ठ अधिवक्ताहरूले पूर्ण इजलाससमक्ष केपी ओलीलाई सत्ताच्यूत गर्ने असार...

सर्वोच्चमा कोशी विवाद- वरिष्ठ अधिवक्ताले इजलासलाई सम्झाए असार २८ को परमादेश

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपाललाई दोस्रो झट्का लागेको छ । भीम सार्की रविन्द्र जडेजाको बलमा बोल्ड भएका हुन् । १७ बल खेलेका सार्कीले...

नेपाललाई दोस्रो झट्का, ७ रन बनाएर बोल्ड भए भीम सार्की

काठमाडौं । वीर अस्पतालको ६ तल्ला माथिबाट हाम्फालेर आज एक अज्ञात पुरुषले आत्महत्या गरेका छन् । उनको पहिचान खुलेको छैन । अस्पतालका निर्देशक सन्तोष पौडेलले...

वीरबाट हाम्फालेका पुरुषको खल्तीमा पाँचको नोट र सलाईको बट्टा मात्र, शव लिन कोही आएन

काठमाडौँ । श्रीलंकामा जारी एसिया कप क्रिकेटमा भारत र पाकिस्तानविरुद्ध खेलिरहेको नेपाली टोलीलाई विभिन्न क्षेत्रले हौसला थपिरहेका छन् । यसैक्रममा सिटिजन्स लाइफ इन्स्योरन्स कम्पनीले...

भारतविरुद्धको खेलमा खेलाडीलाई सिटिजन्स लाइफको हौसला, प्रत्येक एक छक्कमा १ लाख !

एसिया कप २०२३ अन्तर्गत नेपालले भारतविरुद्ध राम्रो सुरुवात गरेको छ। श्रीलं‌काको पल्लेकेलेमा भारतले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले १० ओ‌भरमा १ विकेट...

पावरप्लेमा नेपालले भारतविरूद्ध एक विकेट गुमाएर ६५ रन जोड्यो

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology