• Sunday 29th of November 2026

काठमाण्डौ – काठमाण्डौ र ललितपुरका केही ठाउँमा आज साढे ८ घण्टासम्म बिजुली नआउने भएको छ । टेकु तथा के–थ्री सबस्टेसन र त्यससँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट...

काठमाण्डौ र ललितपुरका केही ठाउँमा आज साढे ८ घण्टासम्म बिजुली नआउने

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । भदौदेखिको तलव, भत्तासमेत हाल सरुवा भएको दरबन्दीवाट पाउने गरी ४८...

४८ प्रहरी उपरीक्षकको सरुवा

काठमाडौं, भदौ १६ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अबस्थित छ। साथै बंगालको खाडीको उत्तर पूर्वी भागमा विकसित न्यून चापीय प्रणाली...

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट चोरी भएको करिब नौ किलो सुन दाओजिन वाङकै हातमा पुगेर बिक्री भएको खुलेको छ । वाङ सुन...

नौ किलो सुन तस्करकै हातमा पुगेर बिक्री

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ । १२० डीएसपीहरूको सरुवा भएको हो । भदौदेखिको तलव, भत्तासमेत हाल सरुवा भएको...

१२० डीएसपीको सरुवा

काठमाण्डाै – एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान खेल्दैछन् । संसारभरबाट रुचिकासाथ अपेक्षा गरिएको यो खेल दिउँसो सवा ३ बजे श्रीलङ्काको पाल्लिकेमा...

एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान  खेल्दै

क्यान्डी । श्रीलंकाको क्यान्डीमा जारी एसिया कपको समूह चरणको खेलमा विश्व क्रिकेटका दुई चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान शनिबार आमनेसामने हुँदैछन् । खेल नेपाली...

आज भारतीय ब्याट्सम्यान भर्सेस पाकिस्तानी बलर : कसको पल्ला भारी ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले भदौ १५ सरकारले दिएको सार्वजनिक बिदामा केही विद्यालयले बिदा नदिएकोमा कारबाही गर्ने भएको छ । महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले एक...

शुक्रबार सार्वजनिक बिदा नदिने विद्यालयलाई काठमाडौं महानगरले कारबाही गर्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार सावित्रा भण्डारी साम्बाले इजरायलमा एकै खेलमा चार गोल गरेकी छन् । इजरायलको शीर्ष श्रेणीको महिला लिगमा...

इजरायली लिगमा सावित्राले डेब्यु खेलमै गरिन् चार गोल

काठमाडौ । आइतवार साँझदेखि बेपत्ता डोल्पाको सदरकमुकाम दुनैस्थित नेपाली सेनाको नन्दबक्स गणअन्तर्गत रहेको गुल्मका गुल्मपति सेनानी (मेजर) विमल पण्डितको अवस्था ६ दिनसम्म अज्ञात...

चार जिल्लामा खोजी गर्दा पनि अझै भेटिएनन् सेनाका मेजर पण्डित
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology