• Sunday 29th of November 2026

सुभाष कायस्थ/जनकपुरधाम, २३ असोज । जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ परेका टिकटकर मोहम्मद इर्साद खानमाथि थप दुईवटा...

साफीको हत्या आरोपी टिकटकर ‘गुण्डा’ माथि थप दुई ज्यान मार्ने उद्योगको मुद्दा

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन्। राष्ट्रपति पौडेलले शुक्रबार विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका हुन्। मन्त्रिपरिषद्ले अध्यादेश जारी...

राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी बिनिता खड्का वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्युरो...

कांग्रेस नेतृ बिनिता खड्का पक्राउ

काठमाडाैं, २४ असाेज । सोह्र श्राद्ध (पितृ पक्ष) को अन्तिम तिथि अर्थात् आश्विन कृष्ण औंसी लाई पितृ विसर्जन, औंसी (दर्श) श्राद्ध वा महालया औंसी भनिन्छ।...

आज सोह्र श्राद्ध (पितृ पक्ष) को अन्तिम तिथि, भाेली देखी बडा दशैं सुरू

काठमाडौं। नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट गगन कुमार थापा नयाँ सभापतिमा निर्वाचित भएका छन्। महाधिवेशन अन्तर्गत शुक्रबार सम्पन्न मतदानको मतगणना काठमाडौंस्थित राष्ट्रिय सभा...

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: वि.सं. २०८३ असोज २४ गते शनिबार, इ.सं. २०२६ अक्टोबर १०, ऋतु: शरद, अयन: दक्षिणायन, नेपाल संवत्: ११४६, तिथि: आश्विन कृष्ण औंसी (राति ८:३५...

आजको राशिफल: वि.सं. २०८३ असोज २४ गते शनिबार

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई पक्राउ गर्न ललितपुर जिल्ला अदालतले आदेश दिएको छ। जिल्ला न्यायाधीश...

एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश

काठमाडौं । सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई बर्खास्त गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सेवाबाट हटाउनेगरी विभागीय कारबाही गरिएको जानकारी दिए । ...

सशस्त्र प्रहरीका आईजी वंशीराज दाहाल बर्खास्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१)...

राष्ट्रपति पौडेलद्वारा अध्यादेश जारी

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति प्राध्यापक डा. भोला थापामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विभिन्न विद्यार्थी नेताहरूलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा त्रिवि स्वतन्त्र विद्यार्थी...

त्रिवि उपकुलपतिमाथि दुर्व्यवहार गरेको आरोपमा विद्यार्थी नेताहरू पक्राउ

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology