• Monday 5th of October 2026

काठमाडौं । सन् २०२३ बिदाइको संघारमा छ । नयाँ वर्षको स्वागतमा विश्व जुटेसँगै फिल्म र संगीतको चर्चा पनि उत्तिकै हुनेगर्छ । गोल्डेन ग्लोबले मनोनयन...

यी हुन् वर्ष २०२३ का दश उत्कृष्ट हलिउड फिल्म, शीर्षस्थानमा ‘पुअर थिंग्स’

काठमाडौं । फेथओम ब्याण्ड ‘द भ्वाइस अफ नेपाल’को जारी सिजनबाट बाहिरिएको छ । शुक्रबार बेलुकाको पहिलो ‘लाइभ राउण्ड एपिसोड’मा ब्याण्ड बाहिरिएको दृश्य मर्मस्पर्शी देखियो...

भ्वाइसको ‘लाइभ राउण्ड’बाट बाहिरिने पहिलो प्रतिस्पर्धी बन्यो ‘फेथओम ब्याण्ड’

मुम्बई । फिल्म एनिमलले रिलिजको १५ औँ दिन विश्वभर बक्स अफिसमा १३ करोड १५ लाख रुपैयाँ कमाएको छ । फिल्मको कुल कमाई ७८७ करोड...

८ सय करोड क्लब नजिक एनिमल, गदर-२ को रेकर्ड तोड्दै

काठमाडौं । सर्वोच्च अदालतले अभिनेता पल शाह (पूर्णविक्रम शाह)विरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न अनुमति दिएको छ । न्याधीशद्वय शुष्मालता माथेमा र हरिप्रसाद फुयालको यही मंसिर २२...

पल शाहविरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न सर्वोच्चले दियो अनुमति

काठमाण्डौं, मंसिर ३० । अभिनेता पल शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसला सर्वोच्च अदालतले दोहोर्‍याएर हेर्ने भएको छ। उनी नाबालिकालाई बलात्कार गरेको अभियोग...

पल शाहलाई सफाइ दिने उच्च अदालतको फैसला सर्वोच्च अदालतले दोहोर्‍याएर हेर्ने

काठमाडौं । केही समययता ऐश्वर्या राय र अभिषेक बच्चनको वैवाहिक जीवनमा समस्या परेको खबर आइरहेका थिए । बिछोडको अफवाहका बीच ऐश्वर्या राय अहिले...

खटपटको चर्चाका बिच एकसाथ देखिए ऐश्वर्या रायसहितको बच्चन परिवार

काठमाडौं : नायक पल शाहकी बहिनी रोश्नी राज्य लक्ष्मी शाह वैवाहिक बन्धनमा बाँधिएकी छिन्। अनमोल नाग गरेका युवकसँग रोश्नीले बिहीबार लगनगाँठो कसेकी हुन्। बुधबार मेहेन्दी-हल्दी...

बहिनीलाई अन्माउँदा भावुक बने पल

नयाँ दिल्ली । बलिउड अभिनेता श्रेयस तलपडेलाई हर्ट अट्याक भएको छ । बिहीबार वेलकम–३ को सुटिङ सक्काएर श्रेयस घर आएका थिए । यही बेला...

अभिनेता श्रेयस तलपडेलाई हर्ट अट्याक

बलिउडमा त्यस्ता कलाकार पनि छन् जसका फिल्म फ्लप भए पनि उनीहरू करोडौंका मालिक भएका छन्। यस्तैमध्ये एक हुन् अभिनेता अभिषेक बच्चन। उनले अभिनय गरेको...

३८ फ्लप फिल्म दिएका अभिषेक बच्चनको कति छ सम्पत्ति?

काठमाडौं । केही दिन अघि मात्रै नायिका रेखा थापा अमेरिका उडिन्। गर्भवती अवस्थाका केही फोटोसुट गरेर उनी अमेरिका उडेकी हुन्। रेखा अमेरिका उडेपछि...

अमेरिका विवादमा रेखाको जवाफ : ‘म भ्याकेसन मनाउन श्रीमानको घर गएकी हुँ’

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology