एजेन्सी । अफगानिस्तानको एक मदरसाका विद्यार्थीहरूले तालिबानका उपमन्त्री मोहम्मद नबी ओमारीलाई “ग्रेटर अफगानिस्तान” को नक्सा उपहार दिएका छन् । नक्सामा पाकिस्तानको खैबर पख्तुनख्वा, गिलगित-बाल्टिस्तान...
काठमाडौँ । उत्तरी अफगानिस्तानको हिन्दकुश क्षेत्रमा ६.३ म्याग्निट्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूवैज्ञानिक सर्वेक्षण (यूएसजिएस) का अनुसार मजार-ए-शरीफ नजिकको खोल्म क्षेत्रमा नेपाली समय...
काठमाडौं । मेक्सिकोको सोनोरा राज्यमा भएको भीषण आगलागीले हर्मोसिलो शहरको एक सस्तो पसलमा आगलागी हुँदा धेरै बालबालिका सहित कम्तिमा २३ जनाको मृत्यु भएको छ...
इंग्ल्याण्डमा चलिरहेको रेलभित्र दुई पुरूषले त्यहाँ सवार यात्रुहरूमाथि अन्धाधुन्ध चक्कु प्रहार गरेका छन्। शनिबार स्थानीय समयअनुसार साँझ ७:३९ मा डनकास्टरबाट लन्डन किंग्स क्रस जाँदै गरेको...
युक्रेनको गुप्तचर निकायले शुक्रबार रूसको राजधानी मस्को नजिकैको ४०० किलोमिटर लामो इन्धन पाइपलाइनमाथि आक्रमण गरेको छ । उक्त पाइपलाइनको नाम रिङ हो । यस हमलाले...
सुडानको उत्तर दारफुर प्रान्तको राजधानी एल–फासर (El-Fasher) आरएसएफ (Rapid Support Forces) नामक अर्धसैनिक समूहले कब्जा गरेपछि हजारौं नागरिकको हत्या र सामूहिक अत्याचार भएको अन्तर्राष्ट्रिय...
युवकलाई ब’ला’त्का’र गरेको मुद्दामा अस्ट्रेलियाका पूर्वमन्त्री ग्यारेथ वार्डलाई झन्डै ६ वर्ष जे’ल सजाय सुनाइएको छ। ...
लन्डन, अक्टोबर ३१। बेलायतका राजा चार्ल्सले आफ्नो भाइ प्रिन्स एन्ड्रुलाई राजसी उपाधि र सम्मानबाट औपचारिक रूपमा वञ्चित गरेका छन् र उनलाई विन्डसरको रोयल लज...
अमेरिकाबाट जर्मनी उडेको लुफ्थान्सा एयरको विमानमा एक यात्रुले दुई बालकमाथि काँटाचम्चा प्रहार गरेका छन्। यो घटना गत शनिबारको हो। अमेरिकाको शिकागोबाट जर्मनीको फ्र्यांकफर्ट उडेको लुफ्थान्साको उडान...
रुस–युक्रेन युद्धमा सहभागी रुसी सेनामा भर्ती भएका नेपालीहरूको मृत्यु संख्या १०१ पुगेको पुष्टि भएको छ। रुसको रक्षा मन्त्रालयले नेपाली राजदूतावासमार्फत पठाएको पछिल्लो विवरणअनुसार थप...