• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

केन्याको क्वालेमा दुर्घटनामा परेको विमानमा सवार ११ जनामध्ये कोही पनि जीवित नभएको स्थानीय अधिकारीहरूले बताएका छन्। सुरुमा विमानमा १२ जना रहेको बताइएको थियो। मृतकहरूमा हङ्गेरीका...

विमान दुर्घटनामा ११ जनाको मृत्यु

नैरोबी । केन्याको तटीय क्षेत्र क्वाले काउन्टीमा मंगलबार बिहान एउटा सानो विमान दुर्घटनाग्रस्त भएको छ । विमान त्यहाँको चर्चित पर्यटकीय गन्तव्य मासाई मारा राष्ट्रिय...

१२ जना सवार विमान दुर्घटना

काठमाडौं । आइतबार दक्षिण चीन सागरमा दुई छुट्टाछुट्टै घटनामा अमेरिकी नौसेनाका दुई विमान दुर्घटनाग्रस्त भए पनि कसैको पनि मृत्यु नभएको अधिकारीहरूले बताएका छन्। “पहिलो घटनामा,...

आधा घण्टाको फरकमा दुईवटा अमेरिकी विमान दुर्घटना

नयाँदिल्ली । भारतले बिहीबार राजधानी नयाँदिल्लीमा पहिलो पटक क्लाउड सिडिङ (बादल बीउ रोप्ने) परीक्षण सञ्चालन गरेको छ । यस अभियानको उद्देश्य वायुमण्डलमा रहेका घातक...

दिल्लीमा कृतिम वर्षाको तयारी

अबुजा। मध्य नाइजेरियाको नाइजर राज्यमा पेट्रोल बोकेको एउटा ट्यांकर दुर्घटना हुँदा कम्तीमा ३५ जनाको मृत्यु हुनुका साथै अन्य ४६ जना घाइते भएका छन्। नाइजरको काचा...

पल्टिएको ट्यांकरबाट पेट्रोल निकाल्न भेला भएका बेला विस्फोट, ३५ जनाको मृत्यु

केरला, भारत – राष्ट्रपति द्रौपदी मुर्मुको हेलिकप्टर बुधबार बिहान अवतरणका क्रममा सानो दुर्घटनामा परेको छ। शबरीमाला यात्रा सकेर फर्किँदै गरेकी मुर्मुको हेलिकप्टर प्रमादमस्थित राजीव...

भारतीय राष्ट्रपति चढेको हेलिकप्टर अवतरणका क्रममा दुर्घटना

नैरोबी । युगान्डाको प्रमुख राजमार्गमा बुधबार बिहान दुईवटा बस एकआपसमा ठोक्किँदा कम्तीमा ६३ जनाको ज्यान गएको र धेरै घाइते भएका छन् । प्रहरीका अनुसार...

दुई बस ठोक्किँदा ६३ जनाको मृत्यु, कैयौँ घाइते

इजरायलमा विपिन जोशीको अ न्तिम बि दाइमा भ क्का निए इजरायली पनि ...

इजरायलमा विपिन जोशीको अ न्तिम बि दाइमा भ क्का निए इजरायली पनि

हमासको कब्जामा मारिएका नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीर आज दिउँसो नेपाल ल्याइँदैछ। २३ वर्षीय विपिनको शव लिएर इजरायलबाट उडान भरेको विमान आज दिउँसो...

इजरायलबाट विपिन जोशीको शव बोकेर उडान भरेको विमान आज दिउँसो साढे २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने

हमासद्वारा अपहरण गरी हत्या गरिएका नेपाली विद्यार्थी बिपिन जोशीलाई इजरायलले राष्ट्रिय सम्मानसहित अन्तिम बिदाइ गरेको छ। आइतबार बिहान तेल अविभस्थित बेन–गुरिओन विमानस्थलमा आयोजित श्रद्धाञ्जलि...

इजरायलले राष्ट्रिय सम्मान सहित विपिन जोशीको अन्तिम बिदाइ  दियो,किब्बुट्ज अलुमिमका नायक’का रूपमा सम्मान
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology