• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप १० प्रतिशत कर लगाउने घोषणा गरेपछि चीनले बदलाको धम्की दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले...

अमेरिकाले थप कर लगाएपछि चीनको जवाफ- अन्तिमसम्म लड्न तयार छौं

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उनको फ्लोरिडास्थित मर आलागो रिसोर्टमा एक्ला एक्लै भेट्न र खाना खान व्यापारीहरूले ५० लाख डलर तिरिरहेका छन्...

५० लाख डलर तिरे ट्रम्पसँग एक्लै भेट्न पाइने

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उनको फ्लोरिडास्थित मर आलागो रिसोर्टमा एक्ला एक्लै भेट्न र खाना खान व्यापारीहरूले ५० लाख डलर तिरिरहेका छन्...

डोनाल्ड ट्रम्पले गरे यस्तो अचम्मको निर्णय

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकार दक्षता विभागको नेतृत्व गरिरहेका एलन मस्कको प्रशंसा गरेका छन् । सम्बोधनका क्रममा...

ट्रम्पले मस्कको प्रशंसा गरेपछि तालीले गुन्जियो अमेरिकी संसद

 काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई सम्बोधन गरिरहेका बेला  रिपब्लिकन र डेमोक्र्याटहरू बीच तनाव देखिएको छ । ट्रम्पले आफ्नो चुनावी जितको...

सम्बोधनका क्रममा ट्रम्पलाई अवरोध गर्ने डेमोक्रेट सांसदलाई बाहिर निकालियो

काठमाडौँ ।क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई क्यानडामाथि लगाइएको कर ‘मूर्खतापूर्ण कार्य’ भएको र उनको देशले यसको तुरुन्तै जवाफ दिने बताएका छन्।...

ट्रम्पले पुटिनलाई खुशी पार्ने प्रयास गर्दैछन्- ट्रुडो

मस्को । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प युक्रेन युद्ध जसरी भएपनि रोक्न चाहन्छन् । दोहोर्‍याएर ह्वाइट हाउस छिरेलगत्तै ट्रम्पले यसतर्फ अनेक कदम चालिरहेका छन् । तर...

युक्रेनलाई अमेरिकाले दिँदै आएको सैन्य सहयोग रोकेपछि यस्तो छ रुसको प्रतिक्रिया

उत्तर प्रदेश । उत्तर प्रदेश विधानसभामा एक विधायकले गुट्खा थुकेको घटना प्रकाशमा आएको छ । यसप्रति सभामुखले असन्तुष्टि व्यक्त गर्दै सबै विधायकहरूलाई चेतावनी...

सांसदले सदनमै गुट्खा थुकेपछि…

काठमाडौँ । अमेरिकाले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोक्ने घोषणा गरेको छ । यस विकासको खबर पहिलो पटक अमेरिकी मिडिया आउटलेट ब्लूमबर्गले रिपोर्ट गरेको...

अमेरिकाले  रोक्यो युक्रेनलाई दिदै आएको सैन्य सहयोग

वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनमाथि फेरि कटाक्ष गरेका छन् । सोमबार आफ्ना विपक्षीहरूलाई जवाफ दिँदै उनले युक्रेनको जस्तो हविगत हुनबाट बच्ने...

युक्रेनको जस्तो हविगतबाट बच्न पुटिनको नभइ अमेरिकाको आप्रवासनमा ध्यान दिनुहोस् : राष्ट्रपति ट्रम्प
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology