काठमाडौं । इजरायली सेनाले गाजामा आफ्नो सैन्य कारबाही हमासलाई ध्वस्त पार्ने लक्ष्यको नजिक पुगेको दाबी गरेको छ। गाजामा इजरायली सेना र हमास चरमपन्थीबीच दुई महिनादेखि...
संयुक्त राज्य अमेरिकाको जर्जिया राज्यको राजधानी एटलान्टामा शनिबार साँझ भएको गोलीकाण्डमा तीन युवाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । एटलान्टा...
बेइजिङ । दक्षिण चीन सागरमा फिलिपिन्स र चिनियाँ पानीजहाजहरूबिच लगातार दोस्रो दिन टकराबको खबर छ । दक्षिण चीन सागरको विवादित जलक्षेत्रमा दुवै पक्षका जहाजहरूबिच...
अमेरिकाले गाजा युद्धमा युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमाथि भिटो (विशेषाधिकार) लगाएपछि इरानले शनिबार मध्यपूर्वमा अवस्थाको ‘नियन्त्रण गर्न नसकिने विस्फोट’ हुने खतराको चेतावनी...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी देशमा मात्र नभइ विश्वभर निकै लोकप्रिय छन् । मर्निङ कन्सल्टले गरेको सर्वेक्षणमा मोदीलाई दिइएको रेटिङबाट यसको अनुमान लगाउन सकिन्छ। सर्वेक्षणका...
काठमाडौं । खान युनिस र उत्तरी गाजामा भारी लडाइँको बीचमा, इजरायलले दर्जनौं प्यालेस्टाइनी पुरुषहरूलाई हिरासतमा लिएको भिडियो सोशल मिडियामा देखा परेको छ। बीबीसीले यो भिडियो...
काठमाडौं । गाजामा तत्काल युद्धविरामका सम्बन्धमा संयुक्त राष्ट्र सुरक्षा परिषद्मा मतदानका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले गाजामा ‘हामी विनाशको छेउमा पुगेका छौं’ भनेका...
राजस्थान। राजस्थानको बांसवाडा सहरमा एउटा हृदयविदारक घटना बाहिर आएको छ । यहाँका एक युवकले मुखमा सुतली बम राखेर आगो लगाएर आत्महत्या गरेका छन् ।...
काठमाडौं, मंसिर २३ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा पुनः लड्ने घोषणा गरेका न् । यसबाट उलाई सत्तामा उको दशकौँ...
तेल अभिभ । इजरायली सेनाका पूर्व प्रमुख गाडी आइसेनकोटका छोरा गाजामा भूमिगत अपरेसनका क्रममा मारिएका छन्। आइसेनकोट हाल इजरायलको मन्त्रिपरिषद्मा मन्त्री छन्। बिहीबार उत्तरी...