• Sunday 1st of November 2026

काठमाडौं, २ फागुन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम जोडिएका गिरिबन्धु, यति, ओम्नी, कम्बोडियाको...

ओलीको नाम जोडिएका गिरिबन्धु, यति, ओम्नी, कम्बोडियाको लगानी प्रकरणमा छानबिन गर्न वर्षमानको माग

काठमाडौं, २ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कुरामा आशंका...

ओलीले देउवालाई प्रधानमन्त्री बनाउने कुरा भरोसा गर्न सकिँदैनः झलनाथ खनाल

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपाले भूमिसम्बन्धी अध्यादेशमा साथ नदिने निर्णयपछि सत्तारुढ कांग्रेस सभापति शेरबहादुर देउवा आन्तरिक छलफलमा...

भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने जसपा नेपाल र लोसपाको निर्णयपछि देउवा छलफलमा

काठमाडौं। सशस्त्र प्रहरी बलमा लामो समयदेखि तीन डिआइजीको पद रिक्त भएको छ। भदौमा दुई डिआइजी घर गएपछि पाँच महिनासम्म दुई डिआइजीको बढुवा हुन सकेन...

कांग्रेस सभापति देउवाका भतिजी ज्वाइँलाई बढुवा गर्न सशस्त्रको नियमित बढुवा रोकियो

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार करारमा नियुक्ति गर्ने सम्बन्धी सूचना प्रकाशित गरेको छ । प्राविधिक, समूहः ए.ट्रा.स., तह : सातौँ, पद...

नागरिक उड्डयन प्राधिकरणले माग्यो करारमा कर्मचारी

काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा स्वतन्त्र सांसद प्रभु साहले अध्यादेशको अस्त्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्वस्त्र बनाइदिएको बताएका छन्। झन्डै...

अध्यादेशको अस्त्रले प्रधानमन्त्रीलाई निर्वस्त्र बनाइ दियो : सांसद साह

काठमाडौं, १ फागुन । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित भएका छन् । अध्यक्षका प्रत्याशी नेत्र चापागाईँलाई फराकिलो मतान्तरले पराजीत...

नेसपा (नयाँ शक्ति) महाधिवेशनः बाबुरामसँग नेत्रको लज्जास्पद हार

काठमाडौं, १ फागुन । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराई जोडिएको ललिता निवास जग्गा प्रकरणको मुद्दा पूर्ण इजलासमा पेश गर्ने आदेश दिएको...

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको मुद्दा पूर्ण इजलासमा पठाउने आदेश

काठमाडौं, १ फागुन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पालामा कर्णालीका भूकम्प पीडितहरुलाई झुक्याइएको टिप्पणी गरेका...

रूकुम पश्चिम पुगेर प्रचण्डविरुद्ध खनिए जनार्दनः प्रधानमन्त्री रहेको बेला जनता झुक्याएको आरोप

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरू माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको भ्रष्टाचार र लिखतसम्बन्धी मुद्दाको बिहीबार पेशी तोकिए पनि सुनुवाइ नै भएन...

यसकारण सुनुवाइ भएन माधव र बाबुरामविरुद्धको मुद्दाको फैसला
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology