काठमाडौं, ११ माघ । जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्...
काठमाडौं । पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ। शुक्रबार साँझ ७:०८ बजे पर्वतको क्याङ केन्द्रविन्दु भएर भूकम्प गएको हो। ३.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प...
काठमाडौँ । सरकारले विभिन्न १३ वटा स्थानीय तहमा निमित्तको कामकाज गरिरहेका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसेको छ। मन्त्रीस्तरीय निर्णयका आधारमा बिहीबारबाटै लागू हुनेगरी...
काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेको थुनछेक बहस शुक्रबार पनि सकिएन। बहस नसकिएपछि उनलाई अदालतले परिवारको जिम्मा लगाएको छ। रुपन्देही जिल्ला अदालतका न्यायाधीश...
काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा प्रतिवादीको तर्फबाट बहसमा उत्रिएका वकिलहरूले सहकारीका निक्षेपकर्ताको बचत सुरक्षण गर्ने जिम्मा रास्वपा सभापति रवि लामिछानेको नभएको...
काठमाडौं, ११ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमालेका नेताहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई महाअभियोगको धम्की दिएपछि...
काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध सर्वोच्च अदालतको अवहेलना गरेको अभियोगमा निवेदन दर्ता भएको छ। टेलिभिजन अन्तर्वार्तामा त्रिपाठीले अदालत र न्यायाधीशको अपमान हुने गरी अभिव्यक्ति...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूलाई स्पष्टीकरण सोध्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मौलिक पारामा जवाफी पत्र लेखेका छन्। शुक्रबार (आज) अख्तियारलाई जवाफी पत्र लेख्दै मेयर...
काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा सहकारी पीडितको तर्फबाट बहस सकिएको छ । रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लाद योगीको इजलासमा सहकारी पीडितको तर्फबाट दिनेश...
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबारका सबै कार्यक्रम भर्चुअल माध्यमबाट गर्ने भएका छन्। प्रधानमन्त्रीबाट पाल्पाको बगनासकाली गाउँपालिका र तिनाउ गाउँपालिकाका नवनिर्मित भवन...