• Monday 2nd of November 2026

नेकपा एमालेका नेता महेश बस्नेतले धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङमाथि श्रमदानका नाममा भ्रष्टाचार गरेको आरोप लगाएका छन्। नेता बस्नेतले अख्तियारले अनुसन्धान गर्न बोलाएपछि भावनात्मक...

हर्कमाथि बस्नेतको आरोप : श्रमदानका नाममा भ्रष्टाचार, उत्तेजक बयान दिएर पन्छिने दाउ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ०८४ मा आफ्नो पार्टीको बहुमत आउने आधार बन्दै गएको बताउँदै आगामी निर्वाचनमा...

एमालेसँग मिल्ने सम्भावना छैन, कसैको बैशाखी नटेकी आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौँ: प्रचण्ड

पार्टीभित्रको विवाद चुलिँदै जाँदा एकीकृत समाजवादीका सात सांसद नेपाली कांग्रेसमा जान तयार भएका छन्। उनीहरुले पार्टी विभाजन गर्न सहज हुने अध्यादेश ल्याइदिन कांग्रेस सभापति...

एकीकृत समाजवादीका सात सांसद नेपाली कांग्रेसमा जान तयार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय परिसरमा रहेको कृष्णसेन इच्छुकको शालिकमा माल्यार्पण गरेका छन् । पूर्वप्रधानमन्त्री...

एकाबिहानै अध्यक्ष प्रचण्डले यस्तो गरेपछि…

धरानका मेयर हर्क साम्पांगले मन्त्री यादवलाई चुनौती दिएका छन् । मेयर साम्पांगले सामाजिक संजाल मार्फत मन्त्री यादवलाई यस्तो चुनौती दिएका हुन् । मेयर साम्पांगले लेखेका छन्...

धरानका मेयर साम्पांगले दिए मन्त्री यादवलाई यस्तो चुनौती.

काठमाडौँ । नेकपा एमालेका युवा नेता महेश बस्नेतले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई उट्पाट्याङ जवाफ दिएको बताएका छन् । शुक्रबार...

हर्क साम्पाङप्रति महेश बस्नेतको टिप्पणी : अख्तियारले बयानमा बोलाएपछि विछिप्त भए

नेपाल प्रहरीका १७ जना प्रहरी उपरीक्षक (एसपी)को सरूवा गरिएको छ। शुक्रबार प्रहरी महानिरीक्षक बसन्त कुँवरले विभिन्न जिम्मेवारीमा रहेका १७ जना एसपीको सरूवा गरेका हुन्। सरूवा हुँदा...

१७ जना एसपीको सरूवा, तीन महिनामै चितवन प्रहरी प्रमुख परिवर्तन

भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानमा एमाले नेता कार्यकर्ताको आकर्षण देखिएको छ। एमालेले रावललाई कारबाही गर्दै यहीँ पुस दश गते साधारण सदस्य समेत नरहनेगरी...

एमालेको वडा कमिटी रावल नेतृत्वको मातृभूमि जागरण अभियानमा समाहित

काठमाडौं, ११ माघ । जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्...

ऋषिकेशलाई लेखा समितिका पूर्व सभापतिको सुझावः समिति निस्तेज भइसक्यो, तत्काल पद छोड्नुस्

काठमाडौं । पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ। शुक्रबार साँझ ७:०८ बजे पर्वतको क्याङ केन्द्रविन्दु भएर भूकम्प गएको हो। ३.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प...

पर्वत केन्द्रविन्दु भएर गयो भूकम्प
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology