• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

काठमाडौं, २१ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मिता दाहालको विवाह समारोहमा सहभागी भएका...

प्रधानमन्त्री ओली स्मिताको विवाह समारोहमा सहभागी, प्रचण्डसँग हार्दिकता छचल्कियो

काठमाडौं, २१ मंसिर । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारसँग गरेको सम्झौता कार्यान्वयन...

प्रधानमन्त्री ओलीले चीनसँग गरेको सहमति कार्यान्वयन गर्न लायक छैनः माओवादी नेता दाहाल

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा उत्तराधिकारी आफूले घोषणा गरेर नहुने बताएका छन् । कोशी प्रदेश सम्मेलनका लागि विराटनगर पुगेका बेला...

तपाईंको उत्तराधिकारी गगन हो भनी सोध्दा देउवाले भने– उत्तराधिकारी घोषणा गरेर कहाँ हुन्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक सचिवालय आकस्मिक बैठक जारी छ। उपसभापति डिपी अर्यालले बोलाएको आकस्मिक बैठक जारी रहेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए। ...

रास्वपाको आकस्मिक बैठक जारी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षकहरूको तलब भत्ता मासिक भुक्तानीको व्यवस्था गर्न स्थानीय तहहरूलाई...

शिक्षकहरूलाई मासिक रूपमै तलब भत्ता उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन

काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे धारणा बनाउनको लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्...

प्रधानमन्त्रीको चीन भ्रमणबारे धारणा बनाउन देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई भेटेका छन् । कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई कास्की...

हिरासतमा रविलाई भेटेपछि बाबुरामले यसो भने…

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराई प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भेट्न कास्की पुगेका छन् । रास्वपा...

प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भेट्न  कास्की पुगे पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ । नेपाल प्रहरीमा नयाँ भर्ना खुलेकाे छ । प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान...

नेपाल प्रहरीको विभिन्न पदमा नयाँ भर्ना खुला (सूचनासहित)

काठमाडौं, मंसिर २१ । भुटानका राजारानी जिग्मे खेसर नाम्गेल वाङचुक र जेट्सुन पेमा वाङचुक आज नेपाल आउँदैछन्। भारत भ्रमणमा आएका उनीहरू भुटान फर्किने क्रममा...

काठमाडौंमै जन्मिएका भुटानी राजा केही घण्टाका लागि आज नेपाल आउँदै
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology