• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

काठमाडौं, २१ मङ्सिर । विशेष अदालत काठमाडौंले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर गर्दै तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकारसहित चार जनालाई जेल सजाय...

वाइडबडी खरिद प्रकरण : दुई विदेशीसहित २७ प्रतिवादीले पाए सफाइ, एक अर्ब ४७ करोड भ्रष्टाचार ठहरमा चार जनालाई जेल सजाय

काठमाडौं । बाराको गढीमाईमा पाँच वर्षमा लाग्ने मेलाका बेला हुने पशु बली कार्यक्रममा सहभागी नजनाइदिन भन्दै भारतकी पूर्वमहिला तथा बाल विकास मन्त्रीले उपराष्ट्रपति...

गढीमाई मेलामा सहभागी नभइदिन भन्दै भारतकी पूर्वमहिलामन्त्रीले लेखिन् उपराष्ट्रपतिलाई पत्र

काठमाडौँ । भारत भ्रमणमा रहेका भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक आज काठमाडौँ आउने भएका छन् । उनी आफ्नो देश फर्किने क्रममा नेपालमा...

भुटानी राजा जिग्मे आज काठमाडौँ आउँदै,  यी दुई ठाउँको दर्शन गर्ने

काठमाडौ । इजरायलका नव नियुक्त नेपालका राजदूत श्मुलिक एरी बासले हमास लडाकुहरूले नेपाली विद्यार्थी विपिन जोशी जीवित रहेको बताएका छन्। बिहीबार राजधानीमा पत्रकारहरूसँगको...

विपिन  जोशी जीवितै छन् : इजरायलका नव नियुक्त नेपालका राजदूत श्मुलिक एरी

काठमाडौँ । मधेस प्रदेश सरकारको नेतृत्व गरेको जनमत पार्टी स्थानीय तहको उपनिर्वाचनमा प्रतिस्पर्धामै आउन सकेको देखिएन । जनमत पार्टीको मधेस प्रदेश सभामा १३ सांसद र...

मधेस सरकारको नेतृत्व गरेको जनमत पार्टी मधेसमै देखियो कमजोर

काठमाडौं, २० मंसिर । आगामी २०८४ को निर्वाचनमा बहुमत ल्याएर एकलौटी सरकार बनाउने लक्ष्यसहित अगाडि बढेको नेकपा (एमाले) पछिल्लो समय निरिह देखिएको छ ।...

ओलीको आत्मविश्वास ओरालोतर्फ, एमालेले ०८४ मा बहुमत पाउनेमा उनैलाई आशंका

काठमाडौं, २० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १८ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताएका छन् । चारदिने चीन...

प्रधानमन्त्री ओलीले एयरपोर्टमै सम्झाए सत्ता हस्तान्तरणको मिति

राष्ट्रिय स्वतन्त्र पार्टी भक्तपुरका नेताहरुले पार्टीमाथि निरन्तर दमन भएमा निलो क्रान्तिबाट रातो क्रान्तिमा जान सक्ने चेतावनी दिएका छन्। भक्तपुर जिल्लाको ऐतिहासिक प्रथम जिल्ला भेलाका विषयमा...

रास्वपा भक्तपुरको चेतावनी: ‘निलो’ बाट ’रातो’ क्रान्तिमा जान सक्छौं

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा पनि अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँबाट उनीविरुद्ध आपराधिक...

दुर्गा प्रसाईंविरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा पनि पक्राउ पुर्जी जारी

काठमाडौँ । प्रधामन्त्री केपी शर्मा ओलीले चीनसँग ऋण लिन बीआरआई फ्रेमवर्कमा हस्ताक्षर नभएको प्रस्ट पारेका छन् । चारदिने चीन भ्रमण पूरा गरी...

चीनसँग ऋण लिन बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको होइन : प्रधानमन्त्री
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology