२१ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिमा जेजस्तो फेरबदल आए पनि मिसन ८४ नछाड्ने बताएका छन् । पार्टी निकट मजदुरहरुको...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतल निवासमा पुगेका छन्। राष्ट्रपति भवन शीतल निवासमा पुगेका प्रधानमन्त्री प्रचण्डले विकसित राजनीतिक घटनाक्रमबारे जानकारी गराउन...
काठमाडौं । नयाँ गठबन्धनबाट तीन मन्त्रीले शपथ लिने भएका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार एमालेबाट पदम गिरी, नेकपा (माओवादी केन्द्र)बाट हितबहादुर तामाङ र...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारमा सहभागी सबै मन्त्रीलाई बर्खास्त गर्ने तयारी गरेका छन् । उच्च स्रोतका अनुसार प्रचण्डले सबै मन्त्रीलाई आजै...
काठमाडौँ । नयाँ सत्ता समीकरण सुरु भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सानो आकारको मन्त्रीमण्डल विस्तार गर्ने भएका छन् । सो मन्त्रीमण्डलमा गठबन्धन दलबाट...
काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारी बैठकमा गठबन्धन टुटेको जानकारी गराएका छन् । देउवाले आज बुढानीलकण्ठमा बैठक...
काठमाडौं / सत्तारुढ गठबन्धनमा फुटसँगै नयाँ गठबन्धन बन्ने भएपछि यो राजनीतिक घटनाक्रमले गण्डकी प्रदेशका सांसद राजिव गुरुङ अर्थात दिपक मनाङ्गेको महत्व एकाएक बढाइदिएको छ...
काठमाडौं, २१ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुने अन्तिम तयारीमा जुटेको छ । यसअघि सभापति रवि लामिछाने नै सरकारमा जाने भनिएको थियो...
काठमाडौं,२१ फागुन । सत्ता गठबन्धनमा उलटफेर आएपछि नेपाली कांग्रेसले अब प्रतिपक्षीमै रमाउने बताएको छ । सत्ता समीकरण फेरबदलपछि सभापति शेरबहादुर देउवाले बोलाएको पार्टीको आकस्मिक पदाधिकारीको...
काठमाडौं। संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षीमा बस्ने भएको छ। माओवादी-एमाले गठबन्धन बनेसँगै कांग्रेस प्रमुख प्रतिपक्षीमा बस्ने भएको हो। अब आफूहरु प्रतिपक्षीको बेन्चमा बस्ने...