• Thursday 22nd of October 2026

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय चःमतिमा बुधबार अपरान्ह १ बजेदेखि बैठक बस्न लागेको...

रास्वपा केन्द्रीय समिति बैठक आज पनि बस्ने

शिक्षामन्त्री बनेलगत्तै महावीर पुनले २४ घण्टा मन्त्रालयमै बस्ने, पकाएर खाने र गार्ड–क्वार्टर नचाहिने घोषणा गरेपछि एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले ती घोषणामाथि कडा व्यंग्य...

मन्त्री महाबीर पुनलाई महेश बस्नेतले भने -बहुलट्ठी स्वभावको मान्छेको स्टण्ट र लोकप्रियताको स्वरुप

काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबिच हुने भनिएको एकता सम्बन्धमा अन्योलता देखिएको छ । असोज ५ गते बसेको...

विशेष महाधिवेशनमा जाने प्रचण्डको प्रस्तावले नेकपासँग एकता अन्योलमा

नयाँ सरकार गठन भएपछि सुदन गुरुङ नेतृत्वको समूहले आगामी ६ महिनाभित्र हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन नयाँ राजनीतिक पार्टी गठनको तयारी थालेको छ। गुरुङ समूहले...

पार्टी गठनको तयारीमा सुदन

झापा। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘जेनजी’ को भावना र आन्दोलनको सन्देशलाई आत्मसात गर्दै कांग्रेस नयाँ ढङ्गले रूपान्तरण हुने बताएका छन्। पार्टीको झापा निर्वाचन क्षेत्र...

अब बदलिनेले नेतृत्व र नबदलिनेले बिदा लिन्छन्ः महामन्त्री शर्मा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयहरूलाई परीक्षाफल बढीमा तीन महिनाभित्र अनिवार्य रूपमा प्रकाशित गर्न निर्देशन दिएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक...

विश्वविद्यालयहरूले ३ महिनाभित्र नतिजा प्रकाशन नगरे अनुदान रोक्का गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं, ७ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले माध्यामिक तहसम्म पढाइ हुने सबै सामुदायिक विद्यालयका कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य रुपमा थप गर्न...

शिक्षामन्त्री पुनको निर्देशनः ‘माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नु’

काठमाडौं, ७ असोज । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले करिब १० करोडको लागतमा ६२ वटा हाई मास्ट लाइट जडानको काम तीव्र गतिमा भइरहेको बताएका...

काठमाडौं अब पूर्ण उज्यालो हुने, बालेनले सुनाए योजना

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरूलाई देशभक्त बनाउनुपर्ने बताएका छन् । देश र जनतालाई माया गर्ने युवा पङ्क्ति बनाउनुपर्नेमा उनले जोड...

बादल लागे फाट्छ, साँझ अँध्यारो भए बिहान उज्यालो हुन्छ : ओली

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन आजदेखि केशर महलस्थित मन्त्रालयमा नै बस्न थालेका छन्। सोमबार पदभार ग्रहण गरेलगत्तै उनले मन्त्रालयमै...

मन्त्री महावीर पुन आजदेखि मन्त्रालयमै बस्ने, आफ्नो खाना आफै  पकाउने
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology