• Wednesday 21st of October 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले बुधबार बिहान ९ बजे...

प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगे बालेन, के भयो कुराकानी ?

काठमाडौं, ८ असोज । हामी नेपालका संयोजक सुदन गुरूङले आफूलाई भारतीय नागरिक भन्नेलाई अब ‘टिसर्ट र पाईन्ट’ मा नै आफ्नो नागरिकता प्रिन्ट गरेर लगाएर...

फेरि मलाई भारतीय भनियो भने अब नागरिकताको टिसर्ट र पाईन्ट लगाएर हिँड्छु : सुदन गुरुङ

काठमाडौं, ८ असोज । हामी नेपालका संयोजक सुदन गुरुङले जेन-जी पुस्ताको नयाँ दल जन्मिने घोषणा गरेका छन्। जेनजी आन्दोलनपछि पहिलोपटक हिजो (मंगलबार) ऋषि धमलासँगको...

अबको निर्वाचनमा जेन–जी पुस्ताको नयाँ पार्टीले भाग लिन्छ, बालेन शाहसँग मेरो अहिलेसम्म भेट भएको छैन : सुदन गुरुङ

काठमाडौ । सरकारले खर्च घटाउन अत्यावश्यक बाहेकका विदेश भ्रमणमा रोक लगाएको छ। मन्त्रिपरिषद्को निर्णय अनुसार अब राष्ट्र वा सरकार प्रमुखको नेतृत्वमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा...

अत्यावश्यक बाहेकका विदेश भ्रमणमा रोक

काठमाडौं । प्रतिनिधिसभा विघटन गरी फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेसँगै नयाँ दल कति वटा जन्मिएलान् ? भन्ने चासो बढेको छ । ...

के ‘हाम्रो नेपाली पार्टी’ बालेनकै हो ?के भन्छ बालेनको सचिवालय

काठमाडौ । जेन्जी आन्दोलनपछि मन्त्री हुन राप्रपाबाट राजीनामा दिएकी पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठको यतिबेला तनावमा परेकी छिन् । सुमनाको ठाउँमा शिक्षामन्त्री महावीर पुन बनेपछि...

सुमना श्रेष्ठको राजनीतिक भविष्य डामाडोल,तनावमा सुमना

काठमाडौँ । सरकारले सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गरेको छ । असोज ५ गते सरकारले मन्त्रीस्तरीय निर्णय गर्दै यस्तो सुविधा खारेज...

सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले केही दिन आफूलाई अनावश्यक फोन र मेसेज नगर्न अनुरोध गरेका छन्। मन्त्री पुनले बुधबार बिहान...

केही दिन फोन र मेसेज नगर्न शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं । वरिष्ठ अधिवक्ता डाक्टर सुरेन्द्र भण्डारीको नेतृत्वमा नयाँ पार्टी खुल्ने भएको छ । ‘नेपाल नागरिक पार्टी’ नाम राखिएको छ । पार्टी दर्ताका लागि...

वरिष्ठ अधिवक्ता डाक्टर सुरेन्द्र भण्डारीको नेतृत्वमा नयाँ पार्टी खुल्ने

काठमाडौं। नेपाल प्रहरीमा चार एआइजी रिक्त भएको २२ दिन बढी भैसक्दा पनि सिफारिस हुन सकेको छैन। चन्द्रकुवेर खापुङ प्रहरी महानिरीक्षकमा नियुक्ति हुने बित्तिकै रिक्त...

रिक्त चार एआइजीमा बढुवा सिफारिस हुन सकेन,को को छन् प्रतिश्पर्धी?
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology