• Friday 23rd of October 2026

जेनजीको आन्दोलनले उग्र रुप लिइरहेकै बेला धरानका मेयर हर्क साम्पांग भन्छन् – यो शीर काटिन्छ बरु, तर कदापि झुक्दैन किनकि म सच्चा नेपाली हुँ ! ...

यो शीर काटिन्छ बरु, तर कदापि झुक्दैन किनकि म सच्चा नेपाली हुँ :मेयर हर्क साम्पांग

काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् । प्रहरी स्रोतका अनुसार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा गरेका थिए । प्रहरीको...

सञ्चारमन्त्रीको घरमा प्रदर्शनकारीले लगाए आगो

ललितपुर, सुनाकोठीमा रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ । चापागाउँ प्रहरीले आगजनीको सूचना प्राप्त भएपछि टोली त्यसतर्फ परिचालन भएको...

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी

काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । ...

कृषिमन्त्री अधिकारीले दिए राजीनामा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठक माओवादी...

विपक्षी दलहरूको बैठक सम्पन्न, प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौँ । नेपाली कांग्रेसका इतर समूहका नेता डा. शेखर कोइरालाले आफ्नो समूहबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री भएकाहरूलाई राजीनामा दिन निर्देशन दिएका छन्...

शेखर कोइरालाद्वारा आफ्नो समूहका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजीमाथि भएको दमनपछि प्रधानमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन्। सामाजिक सञ्जालमा एक पोस्ट गर्दै थापाले...

गगनले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौँ । सोमबारको भएको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि जेनजीले आज पनि प्रदर्शन गरेका छन् । काठमाडौँको कलंकीमा टायर बालेर प्रदर्शन भइरहेको छ ।...

कलंकीमा सुरु भयो जेनजीको प्रदर्शन

काठमाडौँ :जेनजी पुस्ताको आन्दोलनमा सोमबार सरकारले गरेको दमनको विरोध गर्दै नेपाली कांग्रेसभित्र सरकार छाड्न दबाब बढेको छ । सभापति शेरबहादुर देउवाले सरकारलाई दिएको समर्थन कायमै...

कांग्रेसभित्र शेखर पक्षका यी मन्त्रीले तत्काल सरकार छाड्ने

काठमाडौँ । सोमबार हिंसात्मक बन्न पुगेको जेनजी प्रदर्शनले आज पनि निरन्तरता पाउने देखिएको छ । आज बिहान पनि युवाहरू संसद् भवन अगाडि भेला...

अनिश्चितकालीन कर्फ्युका बिच   संसद् भवन अगाडि भेला भए जेनजी
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology