• Thursday 29th of October 2026

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएकी विद्या भट्टराईले भैंसेपाटीस्थित मन्त्री क्वार्टर छोडेकी छिन् । सोमबार प्रधानमन्त्री केपी ओलीलाई राजीनामा बुझाएर उनी सिधैं...

विद्याले छाडिन् मन्त्री क्वार्टर

काठमाडौं, ८ वैशाख । नेपाल ल क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा अनेरास्ववियु–अखिल क्रान्तिकारी गठबन्धनका समिर रिजाल निर्वाचित भएका छन् । ...

ल क्याम्पस स्ववियू अध्यक्षमा अनेरास्ववियु-अखिल क्रान्तिकारी गठबन्धनका समिर रिजाल निर्वाचित

काठमाडौँ। सरकारले चन्द्रकला पौडेल लाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन सेवातर्फ रिक्त रहेको एक सचिव पदमा पौडेललाई बढुवा गर्ने...

चन्द्रकला पौडेल सचिवमा बढुवा

काठमाडौँ । सत्तारूढ दल नेकपा (एमाले) का सांसद सूर्य थापाले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा स्वीकृत नगर्न सुझाव दिएका छन्। सोमबार (आज) राजीनामा दिएकी शिक्षामन्त्री भट्टराईले...

शिक्षामन्त्री भट्टराईको राजीनामा स्वीकृत नगर्न सूर्य थापाको सुझाव

काठमाडौं । बारम्बार विवादमा परिरहने नेकपा एमालेका नेता महेश बस्नेतले शिक्षामन्त्रीबाट सोमबार राजीनामा दिएकी आफ्नै पार्टीकी नेतृ विद्या भट्टराईको कार्यक्षमता नभएको टिप्पणी गरेका छन्...

मन्त्रीबाट राजीनामा दिएकी आफ्नै पार्टीकी नेतृको कार्यक्षमता नभएको एमाले नेता बस्नेतको दावी

काठमाडौं : सरकारले उच्च स्तरीय सुशासन आयोग गठन गर्ने निर्णय गरेको छ। सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्‍ बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्च स्तरीय...

मन्त्रिपरिषद्ले गर्यो यस्तो निर्णय

काठमाडौं, ८ वैशाख । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं पार्टीको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालका अध्यक्ष सुवोधराज सेर्पालीले शिक्षा विज्ञान...

शिक्षक आन्दोलनमा सरकार गलत छ भन्ने पुष्टि भयोः वाईसीएल अध्यक्ष सेर्पाली

काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईँ सञ्चालक रहेका दुई अस्पतालको रोक्का गरिएको खाता फुकुवा गर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश हरिप्रसाद फुयालको एकल...

तीनकुने घटना : दुर्गा प्रसाईंका पक्षमा सर्वोच्चको आदेश, सरकारलाई ठूलो झट्का

काठमाडौँ । सर्वोच्च अदालतले दुर्गा प्रसाईँ सञ्चालक रहेको दुईवटा अस्पतालको रोक्का खाता फुकुवा गर्न अन्तरिम आदेश जारी गरेको छ । गत चैत १५ गते...

दुर्गा प्रसाईँका दुई वटै अस्पतालको खाता फुकुवा गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, ८ वैशाख । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । आजको बैठकमा शिक्षकहरुको मागको विषयमा...

मन्त्रिपरिषद्को बैठक जारी, शिक्षकहरुको मागको विषयमा निर्णय हुने
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology