• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

चितवनमा बस र इभी कार ठोक्किदा एक जनाको मृत्यु भएको छ । आज (शुक्रबार) बिहान १ः४५ बजेको समयमा खैरहनी नगरपालिका–२ ज्यामिरे चोकस्थित पूर्वपश्चिम राजमार्गमा...

चितवनको खैरहनीमा  बस र इभी कार ठोक्किदा एकको मृत्यु

काठमाडौं – होटलमा बोलाएर गोप्य तस्बिर र भिडियो खिच्ने अनि त्यसैलाई हतियार बनाएर लाखौं रुपैयाँ असुल्ने योजनामा संलग्न दुई युवतीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान...

राम्री युवती देखेर फेसबुकमा नबोल्नुस्, नत्र…

काठमाडौंमा भाडामा बस्दै BBA पहिलो वर्षमा अध्ययनरत २१ वर्षका एक युवक ५ वर्ष ८ महिना जेल जीवन बिताएपछि अन्ततः निर्दोष ठहर भएका छन्। उनीमाथि...

५ वर्ष ८ महिना जेल जीवन बिताएपछि अन्ततः निर्दोष ठहर

काठमाडौं – होटलमा बोलाएर गोप्य तस्बिर र भिडियो खिच्ने अनि त्यसैलाई हतियार बनाएर लाखौं रुपैयाँ असुल्ने योजनामा संलग्न दुई युवतीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान...

होटलमा बोलाएर नग्न फोटो खिच्दै ‘हनी ट्रयाप’, घर र जग्गाको डिमान्ड

कुनै समय निकै चर्चा कमाएका एमाले नेता एवं पूर्वमन्त्री लालबाबु पण्डित गएको डेढ वर्षदेखि गुमनाम छन्।उनी बेलाबेला सामाजिक सञ्जालमा फोटा भने सार्वजनिक गरिरहन्छन्, भावुक...

‘जीवन संघर्ष हो प्रिय, अहिले हामी पीडामा छौं, तर सधैं यस्तै रहने छैन :लालबाबु पण्डित

काठमाडौं । काठमाडौंमा एक जनाको शव फेला परेको छ। टोखा नगरपालिका-२ चण्डेश्वरी डेरा गरी बस्ने उदयपुर घर भएका ४६ वर्षीय लाल बहादुर राई आफ्नै कोठामा...

उदयपुरका एक जना काठमाडौंमा मृत फेला

श्री शाके १९४७ बि स २०८२ साल जेठ ९ गते श्क्रबार इश्वी सन २०२५ मे २३ तारीख ज्येष्ठ कृष्ण पक्ष एकादशी तिथी उत्तरभाद्रपदा नक्षत्र...

जेठ ९ गते शुक्रवार  , यस्तो छ तपाईको राशिफल

मन्त्रीकै घरमा चोरी भएको छ । कैलाली प्रहरीका अनुसार नेपाल सरकारका संस्कृति तथा पर्यटन राज्यमन्त्री अरुण कुमार चौधरीको घरबाट गरगहनाहरू चोरी भएको छ। ...

मन्त्रीकै घरमा चोरी

रामेछाप । दोरम्बाबाट शव लिएर काठमाडौं जाँदै गरेको एम्बुलेन्स खाडादेवी गाउँपालिका-३ भिरपानीमा दुर्घटनामा परेको छ। दुर्घटनामा दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय चोप्राङले जनाएको...

शव बोकेर काठमाडौ जांदै गरेको एम्बुलेन्स दुर्घटनामा

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। बुधबारदेखि पहेँलो धातुको मोल निरन्तर बढेको छ। आज तोलामा एक हजार ७००...

फेरि बढ्यो सुनको मूल्य,कति पुग्यो ?
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology