भरतपुरमा इनारभित्र एकजना पुरुषको शव फेला परेको छ । अन्दाजी ३०÷३५ वर्षका उनको नाम, थर र वतन भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले...
सल्यानको दार्मा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड जाने भएका छन्। दार्मा गाउँपालिका-३ मा रहेको पालिकाको प्रशाकीय भवन बिहान ११ बजे उद्घाटन गरिँदैछ। भवन उद्घाटनका...
काठमाडौँ । कास्कीको पोखरा क्षेत्रमा ‘मुख्यमन्त्रीको पिए हुँ’ भनेर ठग्ने युवकलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर–३१ घर भएका सुवास...
पाल्पा । पाँच दिनदेखि बेपत्ता एक युवकको शव रामपुर नगरपालिका–८ भुजातस्थित कालीगण्डकी नदी किनार फेला परेको छ । स्याङ्जाको चापाकोट नगरपालिका–९ बैडीका ३० वर्षीय दुर्गाबहादुर...
काठमाडौं । धाडिङको आँखुखोला–१ जलविद्युत आयोजना रिङ्नेको ड्याम भोलि (शनिबार) बिहान ६ बजे खोलिने भएको छ । मर्मत गर्न ड्याम खोल्न लागिएको आयोजनाले...
काठमाडौँ । काठमाडौँको दरबारमार्गबाट प्रहरीले हुन्डीको ९८ लाख रकम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना पुरुष छन् । प्रहरीले...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा नयाँ कन्डक्टर तार जडान गर्न लागेकोले विद्युत् अवरुद्ध भइरहेको छ । आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत...
धनगढी : कञ्चनपुरका रुसी सेनामा कार्यरत एक सैनिकको मृत्यु भएको छ । जिल्लाको बेदकोट नगरपालिका ९ सुन्दरपुरका बिराजन बिष्टको मृत्यु भएको हो । उनी नेपाली सेनाको...
काठमाडौं- काठमाडौँको कलंकीबाट एक साता अघि हराएकी चितवनकी स्नेहा लामिछाने बुधबार भेटिइन् । २० वर्षीया लामिछाने बुधबार पशुपति मन्दिरको आरती स्थलमा भेटिएकी हुन् । साँझ...
काठमाडौँ, वैशाख २८ गते । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल...