• Saturday 17th of October 2026

रेखा थापालाई पुत्रीलाभ


  • धनकुटा खबर
  • .

काठमाडौं । अभिनेत्री रेखा थापाले छोरीलाई जन्म दिएकी छन् । छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखिएको छ । अमेरिकाको कोलोराडोमा उनले पहिलो सन्तानलाई जन्म दिएकी हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖