• Saturday 17th of October 2026

अष्ट्रेलियामा विदेशी विद्यार्थी भिसामा कडाइ


  • धनकुटा खबर
  • .

काठमाडौं । पछिल्लो समय अष्ट्रेलियामा विदेशी विद्यार्थी भिसामा कडाइ गरिएको छ ।सरकारको पछिल्लो तथ्याङ्कअनुसार ६ महिनामा गत डिसेम्बर २०२३ मा कुल अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदनहरूको ८०.९ मात्रै स्वीकृत भएको हो ।

जसमा आर्थिक वर्ष २०२२–०२३ मा ८६ प्रतिशत र २०२१–०२२ मा ९१.५ प्रतिशत स्वीकृत भएको थियो । यो २००५—२००६ पछिकै कम स्वीकृत भएको हो । यो गिरावट सरकारको नयाँ आप्रवासन रणनीतिअनुसार भएको हो ।२०२३ मा तीन तहका संस्थानहरूमा अध्ययन गर्न चाहने विद्यार्थीहरूको भिसा स्वीकृति ६० प्रतिशतले घटेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖