• Saturday 17th of October 2026

एकीकृत समाजवादीको सचिवालय बैठक जारी, होलान त मन्त्री ज्वाला फिर्ता ?


  • धनकुटा खबर
  • .

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको हो । समसामयिक विषयमा छलफल भइरहेको प्रचार विभागले जानकारी दिएको छ ।

आजको बैठकमा बालकुमारी घटनामा मूख्य दोषी करार भएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालको बारेमा पनि छलफल हुनेछ ।

ज्वाला पार्टीका उपमहासचिव पनि हुन् । उनको राजीनामा माग्दै संसद्मा दिनहुँ रडाको हुँदै आएको छ । तर, उनले संसद्मा जवाफ दिन समेत अस्वीकार गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖