• Saturday 17th of October 2026

राजेन्द्र महतोले छाडे लोसपा


  • धनकुटा खबर
  • .

काठमाडौं, १४ फागुन । राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पार्टी छोडेका छन् ।

महतोले आज (सोमबार) पत्रकार सम्मेलन गर्दै बहुराष्ट्रिय राज्य स्थापनाको निम्ति राष्ट्रिय मुक्ति क्रान्तिको आह्वान गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖