• Saturday 17th of October 2026

धर्मेन्द्र बाँस्तोला सवारी ज्यान मुद्दामा दोषी ठहर


  • धनकुटा खबर
  • .

काठमाडौं, १४ फागुन । जिल्ला अदालत दाङले क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बाँस्तोला सवारी ज्यान मुद्दामा दोषी ठहर गरेको छ । उनलाई १ वर्ष कैद सजाय र २ हजार रुपैया जरिवाना सुनाइएको छ ।

बाँस्तोलाले चलाएको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक २९ वर्षीय वसन्तराम चौधरीको निधन भएको थियो । उनी दशैं मनाउन सुर्खेत जाने क्रममा दुर्घटना भएको थियो । इलाका प्रहरी कार्यालय भालुवाङले उनलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖