• Saturday 17th of October 2026

तेरो नियम संशोधन गरेर भए पनि विमान स्थल बनाउनेछौँ ! ज्यादा नखोक् ! :मेयर हर्क साम्पांग


  • धनकुटा खबर
  • .

सुनसरी । धरानमा विमानस्थल बनाउन उपयुक्त नभएको प्राधिकरणले निस्कर्ष निकाले संगै धरानका मेयर हर्क साम्पांगले आफ्नो अभिब्यक्ति सार्बजनिक गरेका छन् ।

मेयर साम्पांग भन्छन् –

तेरो नियम संशोधन गरेर भए पनि विमान स्थल बनाउनेछौँ ! ज्यादा नखोक् ! संविधान त परिवर्तन हुन्छ भने त्यो नाथे तेरो नियमावली ? थु…

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖