• Saturday 17th of October 2026

सुदन किराती मन्त्री नै हुन् कि पोचा लाउने कुचिकार ? :मेयर हर्क साम्पांग


  • धनकुटा खबर
  • .

सुनसरी । धरानमा एयरपोर्ट बनाउन नसकिने प्राधिकरणको निर्णय पछि धरानका मेयर हर्क साम्पांग आक्रमक देखिएका छन् ।

संजालमा पोष्ट गर्दै मेयर साम्पांगले भनेका छन् –

सुदन किराती मन्त्री नै हुन् कि पोचा लाउने कुचिकार ? खोइ त प्राधिकरणलाई तह लगाको ? कुलको बदनामी…

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖