• Saturday 17th of October 2026

बिष सेवन गरेकी भारतीको यस्तो छ अवस्था


  • धनकुटा खबर
  • .

काठमाडौं– नेपालगञ्जमा गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारतीले विष सेवन गरेकी छन्।

मंगलबार साँझ भारतीले विषय सेवन गरेको पाइएको बाँके प्रहरीले जनाएको छ।

अहिले भारतीको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको बाँके प्रहरीले जनाएको छ।

घटनाबारे अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖