• Sunday 18th of October 2026

गठबन्धनलाई खरानीको डल्लाको संज्ञा दिँदै ओलीले भने: सुक्यो भने पनि फुट्छ, भिज्यो भने पनि फुट्छ


  • धनकुटा खबर
  • .

काठमाडौं,१६ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनलाई खरानीको डल्लाको संज्ञा दिएका छन् ।

बुधबार सुनसरीको इटहरीमा आयोजना हुने कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले खरानीको डल्लो पानीले पनि फुट्ने र घामले पनि फुट्ने बताउँदै त्यसको कुनै काम नभएको जिकिर गरे ।

उनले भने ‘खरानीको डल्लो सुक्यो भने पनि फुट्छ । भिज्यो भने पनि फुट्छ । यसको कुनै अर्थ छैन ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖