• Sunday 18th of October 2026

नेपालीलाई वर्क परमिट भिसामा बेलायत लगेर श्रम शोषण, एनआरएनए यूकेले थाल्यो कानूनी प्रकिया


  • धनकुटा खबर
  • .

लन्डन । बेलायतमा एक नेपाली रेष्टुरेन्ट मालिकले ३२ लाख रुपैयाँसम्म तिरेका कामदारलाई श्रम शोषण गरेर दास बनाइरहेको तथ्य बाहिरिएको छ ।

१७४ बेडफोर्ड रोड, केम्पसटन बेडफोर्डमा रहेको द ग्रिफीन दिया रोयल रेष्टुरेन्टका प्रोपाइटर निरन कुमार श्रेष्ठले ११ जना कामदारसंग जनही २७ देखि ३२ लाख रुपैंया (१६ देखि १९ हजार पाउण्ड) लिएर वर्क परमिटमा बेलायत झिकाइ यहां श्रम शोषण गरेका पीडितहरुले आरोप लगाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖