काठमाडौं । नेकपा(एमाले) र (माओवादी केन्द्र)ले सातै प्रदेशमा आलोपालो सरकार सञ्चालन गर्ने सहमति गरेका छन् ।
माओवादी नेता देवेन्द्र पौडेलले राष्ट्रियसभा अध्यक्ष कसलाई बनाउने भन्ने टुंगो लगाउन अर्को बैठक बस्ने जानकारी दिए ।
“सबै कुरा अब नयाँ शिराबाट चल्छ,” उनले भने ।