• Sunday 18th of October 2026

गृहमा ‘कमव्याक’ हुँदै रवि लामिछाने


  • धनकुटा खबर
  • .

काठमाडौं, २१ फागुन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसबीचको गठबन्धन भत्किएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग मिलेर सरकार बनाउने भएका छन् । एमाले सरकारमा जान सहमत भएको र आज नै सानो आकारको मन्त्रिमण्डल विस्तार हुने बताइएको छ ।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सरकारमा सहभागी हुने भएको छ । स्रोतका अनुसार रास्वपा सभापति रवि लामिछानेलाई उपप्रधानसहित गृहको जिम्मेवारी दिने सहमति भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖