काठमाडौं । काठमाडौं जिल्ला अदालतले सुन काण्डमा पक्राउ परेका कृष्णबहादुर महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न ४ दिन म्याद दिएको छ ।